समानुपातिको परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भैरहेको जनाएको छ । सरकारले एकल संक्रमणीय बिधिद्धारा राष्ट्रिय सभाको गठन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि दलहरुबीच दुरी बढेपनि आयोगले भने प्रतिवेदन तयारीको काम अघि बढिरहेको जनाएको हो । आयोगका प्रबक्ता नबराज ढकालले निर्वाचन … Continue reading समानुपातिको परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी